आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

केन्द्रबिन्दु
0
Shares

स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला एक लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि स्थिर रहेर सोही मूल्य निर्धारण भएको हो ।

यस्तै, तेजाबी सुन आज तोलामा रु एक लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर आज रु एक हजार छ सय ४० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

Logo