एशियन पेन्ट्स नेपालको कलर नेक्स्ट २०२४ सम्पन्न

एशियन पेन्ट्स नेपालको कलर नेक्स्ट २०२४ सम्पन्न

केन्द्रबिन्दु
28
Shares

काठमाडौं। एशियन पेन्ट्स नेपालको कलर नेक्स्ट २०२४ सम्पन्न भएको छ।

कम्पनीले सोसाइटी अफ नेपलिज आर्किटेक्ट्स (सोना) र इन्टेरियर डिजाइनर एसोसियसन नेपाल (आइडिया नेपाल)लगायतको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो।

उक्त कार्यक्रमले सामाजिक सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरुको अध्ययन गरेर डिजाइनका लागि दिशानिर्देश गर्न योगदान पुर्‍याउँदै आएको कम्पनीले जानकारी दिएको छ।

Logo