एनआईसी एशियाको शाखा जनकपुरको पिडारी चोकमा पनि

एनआईसी एशियाको शाखा जनकपुरको पिडारी चोकमा पनि

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया बैंकले जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालय आइतवारदेखि सञ्चालनमा ल्याएको छ ।

धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकस्थित पिडारी चोक शाखाको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

बैंकले मुलुकभर रहेका २८३ शाखा कार्यालय, २८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउन्टर एवं २६ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Logo