आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष

आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष २०८१/८२ आर्थिक सुधारको वर्ष घोषणा गरेको छ।

मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आर्थिक सुधारको वर्ष घोषणा गरेका हुन्।

‘सुखी नेपाली समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेको उनले बताए।

Logo