काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पाँच वटा विषयलाई प्राथमिकता दिँदै सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुले कृषि, ऊर्जा, सूचना प्रविधि पर्यटन, औद्योगिक विकास र पूर्वाधार निर्माण आदि क्षेत्र लाई प्राथमिकता दिएका बताए ।
बजेटमा आर्थिक सुधार र क्षेत्र निजी क्षेत्रको प्रवर्धनको विषय पनि रहेको पुनले जानकारी दिए । यस्तै, बजेटले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रको विकासमा पनि सरकारको प्राथमिकता दिएको छ । समावेशिता र सामाजिक सुरक्षामा पनि दृढ रहेको बताइएको छ । यसै गरी आगामी बजेट सुशासन प्रवर्द्धन र सार्वजनिक सेवामा सुधार पनि फोकस छ































प्रतिक्रिया