कृषि मन्त्रालयलाई ५७ अर्ब २९ करोड बजेट विनियोजन

कृषि मन्त्रालयलाई ५७ अर्ब २९ करोड बजेट विनियोजन

केन्द्रबिन्दु
18
Shares

सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ । मंगलबार संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले याे बताएका हुन् ।

Logo