प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि २ अर्ब ९८ करोड बजेट विनियोजन

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि २ अर्ब ९८ करोड बजेट विनियोजन

केन्द्रबिन्दु
15
Shares

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि सरकारले २ अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन् ।

Logo