काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले औषधि प्रयोजनका गाजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था गर्ने घोषणा गरेका छन्।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले औषधि प्रयोजनका लागि गाजाको व्यावसायिक उत्पादनको कानुनी व्यवस्था गर्ने घोषणा गरेका हुन्।
अघिल्लो बजेटमा पनि यस्तै घोषणा गरिएको भएपनि यसबारे कुनै पहल या कार्यान्वयन भने हुन सकेन।





























प्रतिक्रिया