खोप उत्पादनका लागि ४० करोड विनियोजन

खोप उत्पादनका लागि ४० करोड विनियोजन

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा खोप उत्पादन र सेवा सञ्चालनको लागि ४० करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्दै खोप उत्पादनको लागि ४० करोड बजेट विनियोजन भएको जानकारी दिएका हुन् ।

Logo