कर्णालीलाई जडीबुटी र सुदूरपश्चिमलाई आर्थिक हब बनाइने

कर्णालीलाई जडीबुटी र सुदूरपश्चिमलाई आर्थिक हब बनाइने

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । सरकारले कर्णाली प्रदेशलाई जडीबुटी र सुदूरपश्चिमलाई धार्मिक पर्यटन र आर्थिक हब बनाउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

Skip This
Skip This
Logo