१० वर्षमा ३० खर्बको सूचना प्रविधि निर्यात गर्ने सरकारकाे लक्ष्य

१० वर्षमा ३० खर्बको सूचना प्रविधि निर्यात गर्ने सरकारकाे लक्ष्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले आगामी १० वर्षमा ३० खर्बको सूचना प्रविधि निर्यात गर्ने लक्ष्य तय गरेको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।

बजेटमार्फत सरकारले ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्यसहित ३० खर्बको प्रविधि निर्यात गर्ने लक्ष्य तय गरेको हो ।

Logo