उच्च शिक्षाको लागि २१ अर्ब ४५ करोड विनियोजन

उच्च शिक्षाको लागि २१ अर्ब ४५ करोड विनियोजन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले उच्च शिक्षाका लागि २१ अर्ब ४५ करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुने आगामी बजेट २०८१/८२ बजेट सार्वजनिक गर्दै उच्च शिक्षाको लागि उक्त बजेट सार्वजनिक भएको बताएका हुन् ।

Logo