शिक्षा मन्त्रालयको लागि २ खर्ब ३ अर्ब बजेट विनियोजन

शिक्षा मन्त्रालयको लागि २ खर्ब ३ अर्ब बजेट विनियोजन

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लागि २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन भएको बताएका छन् । मंगलबार आगामी बजेट २०८१/८२ बजेट सार्वजनिक गर्दै पुनले प्रविधि मन्त्रालय उक्त रकम विनियोजन भएको जानकारी दिएका हुन् ।

Logo