आँबुखैरेनी–पोखरा सडकखण्ड विस्तार गर्न ९ अर्ब रुपैयाँ बजेट विनियोजन 

आँबुखैरेनी–पोखरा सडकखण्ड विस्तार गर्न ९ अर्ब रुपैयाँ बजेट विनियोजन 

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । सरकारले आँबुखैरेनी–पोखरा सडक खण्ड विस्तारको कार्य सुरु गर्नको लागि ९ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त सडक खण्ड विस्तार गर्न ९ अर्ब ९७ करोड रुपैयाँ विनियोजन भएको जानकारी दिए ।

Skip This
Skip This
Logo