‘हाम्रा बा-आमा, हाम्रो जिम्मेवारी’ अभियान चलाइने

‘हाम्रा बा-आमा, हाम्रो जिम्मेवारी’ अभियान चलाइने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले ‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।

मंगलबार अर्थमन्त्री पुनले आर्थिक आवको बजेट प्रस्तुत गर्दै ‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन्।

साथै, उनले स्थानीय तहमा जेष्ठ नागरिक मिलन केन्द्र विस्तार गर्दै लगिने बताउदै सातै प्रदेशमा सुविधासम्पन्न वृद्धाश्रमको स्थापना गरिने घोषणा गरेका छन्।

Skip This
Skip This
Logo