पोड वेको लगानी ढाँचा तयार गरी निर्माण कार्य अगाडि बढाइने

पोड वेको लगानी ढाँचा तयार गरी निर्माण कार्य अगाडि बढाइने

केन्द्रबिन्दु
1.1k
Shares

काठमाडौं । सरकारले नयाँ प्रविधि पोड वे निर्माणको लागि सम्भाव्यता अध्ययन गरी निर्माणको कार्य अगाडि बढाउने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै पोड वेको सम्भाव्यता अध्ययन साथै लगानी ढाँचा तयारी गरी निर्माण कार्य सुरु गरिने बताएका हुन् । उनका अनुसार पृथ्वी राजमार्गको बिमलनगरदेखि गोरखाको लिगलिगकोट र मनकामनादेखि बेनिघाटसम्म पोडवे निर्माणका लागि सम्भाव्यता अध्ययन हुनेछ ।

Logo