नीति तथा कार्यक्रम बहुमतले पारित

नीति तथा कार्यक्रम बहुमतले पारित

केन्द्रबिन्दु
0
Shares

आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पारित भएको छ।  सरकारले प्रतिनिधि सभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

नीति तथा कार्यक्रम संशोधनका लागि नेमकिपाका सांसद प्रेम सुवाल, नेपाली कांग्रेसका मिनेन्द्र रिजाल, राजपाका राजेन्द्र महतो र लक्ष्मणलाल कर्ण लगायतले संशोधन प्रस्ताव दर्ता गराएका थिए।  तर, उक्त प्रस्ताव बहुमतले अस्वीकृत भयो।

नीति तथा कार्यक्रममाथि आज प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए । प्रधानमन्त्री ओलीले सरकारको नीत तथा कार्यक्रममाथि उठेका प्रश्‍नहरुलाई निमसरा र कुण्ठाग्रस्त भनेपछि आक्रोसित प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको थियो ।

Logo