एक वर्षभित्र अतिक्रमित जग्गा फिर्ता ल्याउने सरकारको घोषणा

एक वर्षभित्र अतिक्रमित जग्गा फिर्ता ल्याउने सरकारको घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले एक वर्षभित्र अतिक्रमित सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता ल्याउने घोषणा गरेको छ । प्रधानमन्त्री र प्रधानन्यायाधीशको निवासकै जग्गा समेत व्यक्तिको नाममा गएको सार्वजनिक भइरहेका बेला सरकारले भने अतिक्रमित सार्वजनिक जग्गा एक वर्षभित्र सरकारको नाममा ल्याउने महत्वकाक्षी घोषणा गरेको हो ।

सरकारका तर्फबाट संसदमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने सरकारको घोषणा

Logo