मनकामना मन्दिरलाई ओम बैकको सहयोग

मनकामना मन्दिरलाई ओम बैकको सहयोग

केन्द्रबिन्दु
0
Shares

ओम डेभलपमेन्ट बैंकले गोरखाको मनकामना मन्दिरलाई आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले मन्दिरको पुननिर्माणका लागि एक लाख ११ हजार १ सय ११ को चेक मन्दिर संरक्षण समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

२०७२ सालको भुकम्पका कारण मन्दिरमा क्षति पुगेपछि अहिले पुननिर्माण भईरहेको छ ।

Logo