‘कुल गार्हस्थ उत्पादन बढाउन उर्जा र पूँजीको स्रोत आवश्यक’

‘कुल गार्हस्थ उत्पादन बढाउन उर्जा र पूँजीको स्रोत आवश्यक’

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । विधायन व्यवस्थापन समिति सदस्य श्रीराम तामाङले उर्जाको स्रोत प्रशस्त मात्रामा चाहिँने बताएका छन् ।

बुधबार बसेको विधायन समितिको बैठकमा बोल्दै उनले कुल गार्हस्थ उत्पादन बढाउन उर्जाको स्रोत प्रशस्त मात्रामा हुनुपर्ने बताएका हुन् । उनले भने, ‘हामिले कुल गार्हस्थ उत्पादन बढाउनुपर्छ, यसको लागि हामीलाई चाहिन्छ पूँजीको स्रोत, उर्जाको स्रोत, देश विकासको लागि हामिलाई धेरै कुरा आवश्यक पर्छ ।’

साथै उनले पूँजी मात्र भएर देश विकास नहुने बताए । उनले नेपालमै प्रयोग गरेर विदेशमा विद्युत निर्यात गरे कुल गार्हस्थ उत्पादन बढ्ने बताए ।

Skip This
Skip This
Logo