काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि सुकिला नोट साँट्न सकिने जनाएको छ । बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो ।
बैंकको केन्द्रीय कार्यालय बालुवाटार र काठमाडौँ उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्र तथा बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट साट्न सकिने व्यवस्था मिलाइएको छ ।
सरकारले यसअघि दशैँका लागि नयाँ नोट वितरण गर्दै आएको थियो । तर यसपालि नयाँ नोटको सट्टामा सुकिला नोट पाइनेछ ।





























प्रतिक्रिया