आजदेखि सेयर कारोबार खुल्दै

आजदेखि सेयर कारोबार खुल्दै

केन्द्रबिन्दु
57
Shares

काठमाडौँ । दशैँको बिदा सकिएसँगै आजदेखि सेयर कारोबार खुल्दै छ । दशैँअघिको एक साता बजारमा जम्मा ४ दिन मात्रै कारोबार भएको शेयर बजार आजदेखि पुनः खुल्ने भएको हो ।

दशैँअघिको एक सातामा ७० अंक बजार बढेको थियो ।

Logo