दशैंपछिको पहिलो कारोबारका दिन कस्तो रह्यो शेयर बजार ?

दशैंपछिको पहिलो कारोबारका दिन कस्तो रह्यो शेयर बजार ?

केन्द्रबिन्दु
182
Shares

काठमाडौं । दशैंपछिको पहिलो कारोबारका दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अङ्कले बढेको छ ।​​ नेप्से परिसूचक ३१.४८ अङ्कले बढेर २६९९.६६ को विन्दुमा कायम भएको हो ।

आज ६४ लाख १७ हजार २६७ कित्ता शेयरको खरिदबिक्री हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ ।

Logo