सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ घट्यो

केन्द्रबिन्दु
48
Shares

काठमाडौँ । मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा २६०० रुपैयाँ घटेको हो ।

यससँगै मंगलबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ ।

Skip This
Skip This
Logo