सहकारी ठगीको आरोपमा पक्राउ परेका श्रेष्ठ कारागार चलान

सहकारी ठगीको आरोपमा पक्राउ परेका श्रेष्ठ कारागार चलान

केन्द्रबिन्दु
108
Shares

काठमाडौँ । पोखराको प्राइम सहकारी ठगीको आरोपमा पक्राउ परेका शंकर नारायण श्रेष्ठ कारागार चलान भएका छन् ।

अदालतले ५० लाख धरौटी खुलाएकोमा उक्त रकम तिर्न नसकेपछि कारागार चलान भएका हुन् ।

उनले सहकारीबाट करोडौँ रकम अपचलन गरेको आरोप छ ।

Logo