बढ्यो नेपालभित्रको हवाई भाडा, कहाँको कति पुग्यो ? [सूचीसहित]

बढ्यो नेपालभित्रको हवाई भाडा, कहाँको कति पुग्यो ? [सूचीसहित]

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबारदेखि लागू हुने गरी आन्तरिक तर्फको हवाई भाडा बढाएको छ ।

क्यानले नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएसँगै आन्तरिक हवाई भाडा वृद्धि भएको जनाएको हो ।

नयाँ दरअनुसार विराटनगर–धनगढीको भाडा १२५ रुपैयाँले बढेको छ । यस्तै, काठमाडौँ–धनगढीको भाडा ९० रुपैयाँले बढेको छ । पोखरा–भद्रपुरको भाडा ८० रुपैयाँले बढेको छ भने विराटनगर–भैरहवा ८० रुपैयाँ र काठमाडौँ–सिमराको भाडा १५ रुपैयाँले बढेको छ ।

यस्तै, काठमाडौँ–विराटनगर ५० रुपैयाँ, काठमाडौँ–पोखरा ३० र काठमाडौँभैरहवा ४० रुपैयाँले भाडा बढेको क्यानले जनाएको छ ।

भाडादर :

Logo