नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले माघ १० गतेबाट भृकुटीमण्डपमा ‘मेक इन नेपाल एक्स्पो–२०८१’ तथा ‘नेपाल पश्मिना इन्टरनेशनल एक्स्पो–२०२५’ जारी छ । पश्मिना उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघको सहकार्यमा एवम् राइजिङ्ग नेपाल प्रा.लि.को व्यवस्थापनमा भैरहेकाे मेलाकाे आज अन्तिम दिन हो । मेलामा अवलोकनकर्ताको भीड लागेको छ । यस प्रदर्शनीमा १५० भन्दा बढी स्वदेशी स्टलहरू रहेका छन्।














































प्रतिक्रिया