चन्द्रागिरि हिल्सले आइपीओ निष्कासन गर्दै

चन्द्रागिरि हिल्सले आइपीओ निष्कासन गर्दै

केन्द्रबिन्दु
0
Shares

चन्द्रागिरि हिल्स लिमिटेडले  आइपीओ निष्कासन गर्ने भएको छ।  त्यसका लागि वार्षिक साधारण सभा पुस ३० मा हुने भएको छ ।
 सभामा कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले प्रवन्धपत्र तथा नियमावली संशोधनपश्चात कायम हुने जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँको १०% आइपीओ ल्याउने एजेन्डा पेश गर्नेछ ।
संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ ।
चन्द्रागिरि केबलकार २०७३ देखि सञ्चालन भैरहेको छ ।

Skip This
Skip This
Logo