मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा आयोजना गरेको १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि काठमाडौंमा सुरु भएको छ । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहालबाट उक्त प्रदर्शनीको उद्घाटन भएको हो ।










































प्रतिक्रिया