जिल्ला नगरको उपाध्यक्षमा किशोर प्रधान प्यानलबाट दिनेश श्रेष्ठ विजयी, कसकाे कति मत ?

जिल्ला नगरको उपाध्यक्षमा किशोर प्रधान प्यानलबाट दिनेश श्रेष्ठ विजयी, कसकाे कति मत ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाबाट जिल्ला नगरको उपाध्यक्षमा किशोर प्रधान प्यानलबाट दिनेश श्रेष्ठ निर्वाचित भएका छन्।

प्रधान प्यानलबाट दिनेश श्रेष्ठले चन्द्र ढकाल समुहका गुणनिधि तिवारीलाई पराजित गर्दै जिल्ला नगरतर्फ उपाध्यक्षमा विजयी भएका हुन् ।

कुल मत १०५ मत खसेकोमा मत मध्ये ५८ मत ल्याएर दिनेश श्रेष्ठले गुणनिधि तिवारीले ४७ मत ल्याएका छन् ।

त्यस्तै,जिल्ला नगरको तर्फबाट महासंघको केन्द्रीय समितिमा १८ सदस्य निवार्चित भएका छन् । किशाेर प्रधान समूहबाट १२ सदस्य र चन्द्र ढकाल समूहबाट ६ सदस्य निर्वाचित भएका हुन् ।
निवार्चित हुनेमा 

राजन श्रेष्ठ -७३
तारानाथ घिमिरे- ७२
शोभाकान्त पौडेल – ७०
कमल श्रेष्ठ ६९
गजेन्द्र भगत ६८
चक्र ब अधिकारी ६७
अरुण सुमाग्री ६६
देव कुमार श्रेष्ठ ६५
रामेश्वर मानन्धर ६३
कमन बहादुर खड्का ६२
सुरकृष्ण वैद्य ६१
कुबिर कुमार श्रेष्ठ ५८
डिबी बस्नेत ५८
उमेश डालमिया ५३
किशोर कुमार आचार्य ५२
महेन्द्र कुमार श्रेष्ठ ५४
अमृत भट्टचन ५१
गोपाल कौडिया ५५

Logo