नेपाली बजारमा आज घट्यो सुनको भाउ

नेपाली बजारमा आज घट्यो सुनको भाउ

केन्द्रबिन्दु
129
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला छ सय रूपैयाँ घटेर एक लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको हो । यसअघि आइतबार प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको भइरहेको महासंघको भनाइ छ ।

Skip This
Skip This
Logo