एकैदिन तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

एकैदिन तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

केन्द्रबिन्दु
222
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ७५ हजार ४०० रुपैयाँ पुगेको हो । यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४०० रुपैयाँ रहेको थियो ।

यसैगरी बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर १ हजार ८३५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

Logo