चैत महिनामै नेपाल भित्रियो १ खर्ब ४० अर्ब रेमिट्यान्स

चैत महिनामै नेपाल भित्रियो १ खर्ब ४० अर्ब रेमिट्यान्स

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। एक महिनामा १ खर्ब ४० अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैङ्कको तथ्यांकअनुसार चैत महिनामा सो बराबरको रेमिट्यान्स भित्रिएको हो । फागुन मसान्तसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रहेको रेमिट्यान्स चैत मसान्तसम्म आइपुग्दा ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको हो ।

यो अवधिमा भित्रिएको रेमिट्यान्स अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत बढी हो ।

Logo