आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सोहि मूल्यमा सुनको कारोबार भएको थियो ।्

यसैबीच सोमबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । यसअघि आइतबार तोलामा २ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार भने २ हजार १७० रुपैयाँ तोला कायम भएको छ ।

Logo