८१ प्रतिशतले बढ्यो निर्यात

८१ प्रतिशतले बढ्यो निर्यात

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । भन्सार विभागले मुलुककाे निर्यात ८१.८० प्रतिशतले बढेको जनाएको छ ।

विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा कुल २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । यो गत वर्षको तुलनामा १९.२४ प्रतिशतले बढी हो ।

२०८१/८२ मा १८ खर्ब ४ अर्ब १२ करोड बरबरको आयात भएको छ भने २ खर्ब ७७ अर्ब ३ करोड बराबरको निर्यात भएको छ ।

Logo