काठमाडाैं । नबिल बैंकले ७ वर्षसम्म स्थिर रहने दरमा अटोलोन दिने भएको छ ।
‘स्मार्ट फानान्सिङ फर योर ड्रिम कार’ नामक यस अफर बैंकले ८.२५ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि पेट्रोल/डिजेलबाट चल्ने कार र ईभी दुवैमा उपलब्ध हुने गरी अटो लोन दिने भएकाे हो ।
यस अफर भाद्र अन्तिमसम्म मात्र लागू हुनेछ ।































प्रतिक्रिया