आज कतिमा काराेबार भइरहेको छ सुनचाँदी ?

आज कतिमा काराेबार भइरहेको छ सुनचाँदी ?

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ९५ हजार २ सयमा कारोबार भइरहेको हाे । यसअघि बिहीबार सुन तोलाको १ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएकाे थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी २ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo