तिहारलाई फूल टिप्दै किसान

तिहारलाई फूल टिप्दै किसान

केन्द्रबिन्दु
12
Shares

घोराही उपमहानगरपालिका-१७ गैरागाउँमा व्यापसायिक रुपमा गरिएको सयपत्री फूल तिहारका लागि माला बनाउन टिप्दै किसान । फुल पाँच सय रुपैयाँ किलो र माला आकार अनुसार एक सय देखि दुई सय रुपैयाँमा बिक्री हुने गरेको किसान बताउँछन् ।

तस्बिर : रञ्जिता अधिकारी /रासस

Logo