सिद्धार्थ बैंकका ग्राहकहरुलाई जर्मन होम्समा १० प्रतिशतसम्मको छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई जर्मन होम्समा १० प्रतिशतसम्मको छुट

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सिद्धार्थ बैंक र जर्मन होम्स्प्रा. लि. बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बालकोट, भक्तपुरस्थित जर्मन होम्स्मा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछ । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

Logo