काठमाडौँ

सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ मा १२ खर्ब चार अर्ब १९ करोडको बजेट ल्याउने तयारी गरेको छ । "/>

आगामी आवको बजेट १२ खर्ब चार अर्ब १९ करोड

आगामी आवको बजेट १२ खर्ब चार अर्ब १९ करोड

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ मा १२ खर्ब चार अर्ब १९ करोडको बजेट ल्याउने तयारी गरेको छ । सरकारले चालु आवका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड बजेट विनियोजन गरेको थियो । अर्थ मन्त्रालयले आगामी आवको लागि ल्याउने तयारी गरेको बजेट चालु आवको भन्दा ७५ अर्बले थोरै हो ।

आगामी आवको बजेटमा कुल बजेट मध्ये सात खर्ब ५० अर्ब ७१ करोड अर्थात ६२.३ प्रतिशत चालु खर्च रहेको छ । तीन खर्ब ६ अर्ब २४ करोड रुपैयाँ अर्थात २५.४ प्रतिशत पुँजीगत खर्च र एक खर्ब ४७ अर्ब २३ करोड वित्तीय व्यवस्था खर्च रहेको छ ।
अन्नपूर्णबाट

Logo