काठमाडौंबाट उडेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएपछि…

काठमाडौंबाट उडेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएपछि…

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ ।

शनिबार काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणका क्रममा चरा ठोक्किएको हो । हाल सबै यात्रु र चालक दल सुरक्षित रहेको पाइएको छ ।

Logo