काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागी विदेशी मुद्राको वनिमियदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरकिी डलर एकको खरदिर १४४ रुपैयाँ ०१ पैसा र बक्रिीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ । युरोपयिन युरो एकको खरदिर १६७ रुपैयाँ ९५ पैसा र बक्रिीदर १६८ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलङि एकको खरदिर १९१ रुपैयाँ ४३ पैसा र बक्रिीदर १९२ रुपैयाँ २३ पैसा, स्वसि फ्र्याङ्क एकको खरदिदर १७९ रुपैयाँ ९६ पैसा र बक्रिीदर १८० रुपैयाँ ७१ पैसा कायम गरएिको छ ।
अष्ट्रेलयिन डलर एकको खरदिदर ९४ रुपैयाँ ८७ पैसा र बक्रिीदर ९५ रुपैयाँ २६ पैसा, क्यानेडयिन डलर एकको खरदिर १०३ रुपैयाँ २९ पैसा र बक्रिीदर १०३ रुपैयाँ ७२ पैसा, सङ्गिापुर डलर एकको खरदिदर १११ रुपैयाँ २५ पैसा र बक्रिीदर १११ रुपैयाँ ७२ पैसा नर्धिारण गरएिको छ । जापानी येन १० को खरदिर नौ रुपैयाँ २६ पैसा र बक्रिीदर नौ रुपैयाँ ३० पैसा, चनियिाँ युआन एकको खरदिर २० रुपैयाँ ३९ पैसा र बक्रिीदर २० रुपैयाँ ४७ पैसा, साउदी अरेबयिन रयिाल एकको खरदिदर ३८ रुपैयाँ ३७ पैसा र बक्रिीदर ३८ रुपैयाँ ५३ पैसा, कतारी रयिाल एकको खरदिदर ३९ रुपैयाँ ५२ पैसा र बक्रिीदर ३९ रुपैयाँ ६८ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरदिदर चार रुपैयाँ ५१ पैसा र बक्रिीदर चार रुपैयाँ ५३ पैसा, युएई दरिाम एकको खरदिदर ३९ रुपैयाँ २१ पैसा र बक्रिीदर ३९ रुपैयाँ ३७ पैसा, मलेसयिन रङ्गिेट एकको खरदिदर ३४ रुपैयाँ ९३ पैसा र बक्रिीदर ३५ रुपैयाँ ०७ पैसा, साउथ कोरयिन वन एक सयको खरदिदर नौ रुपैयाँ ८३ पैसा र बक्रिीदर नौ रुपैयाँ ८७ पैसा, स्वडिसि क्रोनर एकको खरदिदर १५ रुपैयाँ ३५ पैसा र बक्रिीदर १५ रुपैयाँ ४१ पैसा र डेनसि क्रोनर एकको खरदिदर २२ रुपैयाँ ४९ पैसा र बक्रिीदर २२ रुपैयाँ ५८ पैसा तोकएिको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरदिर १८ रुपैयाँ ५० पैसा र बक्रिीदर १८ रुपैयाँ ५८ पैसा, कुवेती दनिार एकको खरदिदर ४६९ रुपैयाँ ३९ पैसा र बक्रिीदर ४७१ रुपैयाँ ३४ पैसा, बहराइन दनिार एकको खरदिदर ३८१ रुपैयाँ ९८ पैसा र बक्रिीदर ३८३ रुपैयाँ ५७ पैसा, ओमनी रयिाल एकको खरदिदर ३७४ रुयैयाँ ०५ पैसा र बक्रिीदर ३७५ रुपैयाँ ६१ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरदिदर १६० रुपैयाँ र बक्रिीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो वनिमियदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पन संसोधन गर्न सकिने जनाएको छ । वाणज्यि बैङ्कले तोक्ने दर भने फरक हुनसक्ने र अद्यावधकि वनिमियदर केन्द्रीय बैङ्कको वेवसाइटमा उपलब्ध हुने जनाइएको छ ।































प्रतिक्रिया