नबिल बैंकका शेयरधनीले प्रतिकित्ता १२.५० रुपैयाँ लाभांश पाउने

नबिल बैंकका शेयरधनीले प्रतिकित्ता १२.५० रुपैयाँ लाभांश पाउने

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । नबिल बैंकका शेयरधनीले प्रतिकित्ता १२.५० रुपैयाँका दरले नगद लाभांश पाउने भएका छन् ।

बैंकले सञ्चालक समिति बैठकले शेयरधनीका लागि गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट १२.५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

यो प्रस्ताव बैंकको अब हुने साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिने बैंकले जानकारी दिएको छ।

Skip This
Skip This
Logo