नाडाको ४९औं वार्षिक साधारण सभा सुरु

नाडाको ४९औं वार्षिक साधारण सभा सुरु

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को ४९औं वार्षिक साधारण सभा सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले साधारणसभा रोक्न दिएकाे आदेशका बीच पुल्चोकस्थित द प्लाजामा नाडाले साधारण सभा सुरु गरेको हो । यसअघि नै विज्ञप्तिमार्फत नाडाले नाडा लोकतान्त्रिक परम्परा, पारदर्शी नेतृत्व हस्तान्तरण र संस्थागत स्थायित्वप्रति पूर्ण प्रतिबद्ध रहेको र सबै सदस्यहरुलाई साधारण सभामा सक्रिय सहभागिताका लागि अनुरोध गरेको थियो ।

साधारण सभाको मूल एजेन्डा नाडालाई महासंघमा लैजाने रहेको छ ।

Logo