काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन हिरासत मुक्त भएका छन् ।
शेरचनलाई हाजिरी जमानीमा सरकारी वकिलको कार्यालयले छाड्ने निर्णय गरेको हो । उनलाई श्रीमती र कानून व्यवसायीको जिम्मा लगाइएको छ ।
शेरचनलाई मंसिर १४ गते बैंकिङ्ग कसुरसम्बन्धी अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको थियो।





























प्रतिक्रिया