घट्यो सुनको भाउ,बढ्यो चाँदी- कतिमा भइरहेछ त कारोवार ?

घट्यो सुनको भाउ,बढ्यो चाँदी- कतिमा भइरहेछ त कारोवार ?

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। आज पनि सुनले आफ्नो भाउ घटाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नौ सय रूपैयाँले घटेको सुनको मूल्य प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँ पुगेको छ ।

सोमबार सुन प्रतितोला तीन लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ । प्रतितोला २५ रूपैयाँले बढेको चाँदीको मूल्य तोलामा चार हजार आठ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।

Skip This
Skip This
Logo