यस बर्षको यदु स्मृति पत्रकारिता पुरस्कार धनवीर दाहाललाई

यस बर्षको यदु स्मृति पत्रकारिता पुरस्कार धनवीर दाहाललाई

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। यस वर्षको ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ नेपाल टेलिभिजनका पत्रकार धनवीर दाहाललाई प्रदान गरिने भएको छ। पुरस्कार सिफारिस समितिको बैठकले २५ हजार रुपैयाँ राशिको पुरस्कार दाहाललाई दिने निर्णय गरेको हो।

दाहाल दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। २०६२र६३ को आन्दोलनका क्रममा उनी घाइते भएका थिए।

Skip This
Skip This
Logo