सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोवार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोवार ?

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ हजार ८०० रुपैयाँले घटेर २ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिन ३ लाख ५०० रुपैयाँ थियो ।

त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ९० रुपैयाँ कायम भएको छ । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ३०४ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

Skip This
Skip This
Logo