काठमाडौं । सरकारले नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गर्न सक्ने कानुन बनाउने भएको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । स्वदेशमै बसेर डिजिटल माध्यमबाट विदेशी कम्पनीका लागि काम गर्ने प्रचलन बढ्दै गएका बेला सरकारले यसलाई कानुनी मान्यता दिने घोषणा गरेको हो।































प्रतिक्रिया