बढ्यो सुनचाँदीको भाउ

बढ्यो सुनचाँदीको भाउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रूपैयाँले बढेर २ लाख ९५ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रूपैयाँमा किनबेच भएको थियो ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ। सोमबार प्रतितोला ५ हजार ४० रूपैयाँमा कारोबार भएको चाँदी आज ४५ रूपैयाँले बढेर ५ हजार ८५ रूपैयाँ पुगेको छ।

Skip This
Skip This
Logo